This Job Has expired
House Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 28

खाली पद : 1 people
स्थान : Dolahiti, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको खाना पकाउने बारे ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम वफादार र लचीलोपन इमानदार

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण

१. बिहान, दिउँसो र बेलुकाको खाना तयार गर्ने

२. स्वादिलो र गुणस्तरीय खाना पकाउने

३. घरपरिवारको चाहना अनुसार मेनु योजना बनाउने

४. भान्सा कोठा सधैं सफा र व्यवस्थित राख्ने

५. भाँडा माझ्ने र भान्साका सामग्री सफा राख्ने

६. खाद्य सामग्री सही तरिकाले भण्डारण गर्ने

७. ताजा र राम्रो गुणस्तरको सामग्री प्रयोग गर्ने

८. सरसफाइ र स्वास्थ्य मापदण्ड पालना गर्ने

९. आवश्यक परेमा किनमेल (ग्रोसरी) व्यवस्थापनमा सहयोग गर्ने

१०. अन्य भान्सासम्बन्धी घरेलु काममा सहयोग गर्ने

नोट: काम गर्ने समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

प्राथमिकता: पहिले रेस्टुरेन्ट वा होटलमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन