खाली पद | : | 1 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाद्य उत्पादन खाना र पेय सेवाको राम्रो ज्ञान कामको शुद्धतामा उच्च स्तर भएको गुणस्तर नियन्त्रण जाँचहरू प्रदर्शन गर्ने Knowledge of Italian Cuisineव्यक्तिगत गुणहरू:
कडा परिश्रम विश्वाशसिलो जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको सरसफाई लाई विशेष ध्यान दिनेसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। दिउँसोको खाना उपलब्ध गराइने कम्पनीको नियम अनुसारखाना पकाउने जिम्मेवारी: घरका सदस्यहरूको आवश्यकता अनुसार ताजगी र स्वादमा भरपूर खाना पकाउने। विभिन्न परिकारहरू तयार गर्न र उनीहरूको स्वाद सुनिश्चित गर्ने
सफा र स्वच्छता: पाककला गर्ने स्थानलाई सफा राख्ने, भाँडाकुँडा र भान्सामा उचित स्वच्छता कायम राख्ने
सामग्री तयारी गर्ने: आवश्यकता अनुसार सबै आवश्यक सामग्रीहरूको तयारी गर्ने, जस्तै सब्जी काट्ने, मसलाहरू तैयार गर्ने, र अन्य सामग्रीहरू व्यवस्थापन गर्ने
पाककला मेनू योजन गर्ने: परिवारका सदस्यहरूको प्राथमिकता र आहार नीतिहरू अनुसार साप्ताहिक वा मासिक मेनू तयार गर्ने
स्वास्थ्य र पोषण ध्यानमा राखेर खाना तयार गर्ने: पौष्टिक र स्वस्थ खाना पकाउने, खानामा सब्जी, प्रोटिन र अन्य पोषण तत्वको राम्रो सन्तुलन राख्ने
खाना समयमै तयार गर्ने: परिवारको आहार समयमा तयार गर्न र सही समयमा तालिका अनुसार सेवा दिन सुनिश्चित गर्ने
खाना सुरक्षित राख्ने: पकाएको खाना सुरक्षित राख्ने र यदि आवश्यक परे भने सही तापक्रममा पुन: तताउनको लागि व्यवस्था गर्ने
आवश्यक सामग्री व्यवस्थापन: भान्सामा सामग्रीहरूको स्टक जाँच गर्ने र आवश्यक सामग्रीको सूची तयार गरेर समय समयमा किनमेल गर्ने
इटालियन र मल्टी-कुइजिन परिकारहरू पकाउन सक्षम हुनु पर्छ र परिवारका सदस्यहरूको आवश्यकता अनुसार ताजगी र स्वादमा भरपूर खाना तयार गर्नु पर्छ। कार्य समय: बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म।