This Job Has expired
House Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 16

खाली पद : 1 people
स्थान : Kuleshwor, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 - 25,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको सफा गर्ने सीप पाक कला र भान्साघर व्यवस्थापन सीपहरू व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. घरपरिवारका सदस्यहरूको आवश्यकता र दैनिक मेनुअनुसार विभिन्न प्रकारका खाना तथा परिकारहरू स्वादिष्ट र स्वच्छ रूपमा तयार गर्ने।

  2. खाना पकाउनुअघि आवश्यक खाद्य सामग्रीको तयारी, काट्ने, सफा गर्ने तथा व्यवस्थित रूपमा राख्ने।

  3. खाना पकाएपछि किचन, चुलो, काउन्टर तथा प्रयोग भएका अन्य सामग्रीहरू सफा र व्यवस्थित राख्ने।

  4. खाना खाने भाँडाकुँडा, प्लेट, गिलास, चम्चा लगायतका सामग्रीहरू नियमित रूपमा धुने र उचित स्थानमा राख्ने।

  5. किचन तथा घरायसी भान्सासम्बन्धी दैनिक सरसफाइका सम्पूर्ण कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।

  6. खाद्य सामग्री तथा किचन सामग्रीको स्टकमा ध्यान दिने र आवश्यक सामग्री सकिनुअघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

  7. घरमा कार्यरत अन्य कर्मचारीहरू अनुपस्थित भएको अवस्थामा आवश्यकताअनुसार उनीहरूको जिम्मेवारी तथा सम्बन्धित घरायसी काममा समेत सहयोग गरी काम सम्हाल्नुपर्नेछ।

    Duty Hour: 8AM - 5PM

    Working Days: 6 days a week

    नोट:

    • कर्मचारीलाई खाना उपलब्ध गराइनेछ।

    • आवश्यक परेको अवस्थामा आवासको सुविधा समेत उपलब्ध गराइनेछ।

    • घरमा हाल २ जना Maid कार्यरत रहेका छन्। कुनै Maid अनुपस्थित भएको अवस्थामा आवश्यकताअनुसार उनीहरूको कामसमेत सम्हाल्नुपर्नेछ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन