This Job Has expired
Night Front Desk Officer
X.O. CLUB

अन्तिम मिति:   2025 Jun 05

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 - 28,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

आगन्तुकहरूलाई स्वागत अभिवादन गरेर सेवा गर्ने बलियो कार्य र समय व्यवस्थापन क्षमता शारीरिक स्वरूप र सरसफाइ समस्या समाधान गर्ने क्षमता व्यावसायिकता मेनु व्यवस्थापन र ज्ञान

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको जवाफदेहि कडा परिश्रम समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण

१. अतिथिहरूलाई स्वागत गर्नु – रेस्टुरेन्ट वा होटलमा आउने पाहुनालाई मुस्कानसाथ स्वागत गर्न

२. बैठकको व्यवस्था गर्नु – पाहुनालाई उपलब्ध टेबलमा बस्न सहयोग गर्न

३. बुकिङ र आरक्षण व्यवस्थापन – टेलिफोन, अनलाइन वा प्रत्यक्ष बुकिङको अभिलेख राख्न

४. मेनु दिनु र सल्लाह दिनु – पाहुनालाई मेनु प्रदान गर्ने र आवश्यक परे परामर्श दिन

५. प्रतीक्षा समय जानकारी दिनु – व्यस्त समयमा पाहुनालाई कति समय कुर्नु पर्छ भन्ने जानकारी दिन

६. सफा र व्यवस्थित वातावरण कायम गर्नु – स्वागत क्षेत्र सफा र आकर्षक बनाइराख्न

७. ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु – पाहुनाको सन्तुष्टि सुनिश्चित गर्न शिष्ट र सहयोगी व्यवहार गर्न

८. कर्मचारीहरूसँग समन्वय गर्नु – वेटर, किचन स्टाफ र म्यानेजरसँग राम्रो समन्वय राख्न

९. गुनासो सुन्नु र समाधान गर्नु – पाहुनाका गुनासोलाई शान्तपूर्वक सुन्ने र समाधान खोज्न

१०. ड्रेस कोड र पेशागत व्यवहार पालना गर्नु – कार्यस्थलको पोशाक नियम र व्यवहार नियमहरू पालना गर्न

Note : Facilities: drop home after duty time close Night shift only 7pm to 3am


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन