Hostess
BHG Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2025 Jun 25

खाली पद : 1 people
स्थान : Lazimpat Uttardokha, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकता

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. अतिथिहरूको स्वागत गर्नु – आगन्तुक वा पाहुनालाई मुस्कानसाथ स्वागत गर्ने र उनीहरूलाई सेवा दिने स्थानमा पुर्‍याउन

  2. बैसाखाना व्यवस्थापन गर्नु – पाहुनाहरूलाई कुर्सीमा बस्ने व्यवस्था मिलाउने, खाली टेबलहरू व्यवस्थापन गर्न

  3. मेनु प्रदान गर्नु – अतिथिलाई मेनु दिने र चाहिएको परामर्श दिन

  4. बुकिङ र आरक्षण सम्हाल्ने – फोन, अनलाइन वा प्रत्यक्ष माध्यमबाट आएका टेबल बुकिङहरू व्यवस्थित गर्न

  5. सेवाको समन्वय गर्नु – वेटर, किचन स्टाफ र अन्य टिमसँग समन्वय गरेर सेवा चुस्त राख्न

  6. ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु – पाहुनाको गुनासो वा प्रतिक्रिया ध्यानपूर्वक सुन्ने र समाधान गर्न

  7. साफसुग्घर वातावरण सुनिश्चित गर्नु – रिसेप्शन र प्रवेश क्षेत्र सफा र व्यवस्थित राख्न

  8. ड्रेसकोड र सौजन्य पालन गर्नु – पेशागत पोशाकमा रहनु र सभ्य व्यवहार प्रदर्शन गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन