This Job Has expired
Hostel Helper / Cleaner
Porky Meal

अन्तिम मिति:   2026 Mar 28

खाली पद : 1 people
स्थान : Sanepa Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

डिशवाशरको सञ्चालन र मर्मत गर्नु सफाइ र मर्मत

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विद्यार्थीहरूको खाना, सफाइ र खानपानको व्यवस्थामा सहयोग पुर्‍याउने।

  2. भान्सा तथा किचनमा आवश्यक सामाग्री तयार राख्न मद्दत गर्ने।

  3. भान्सा र डाइनिङ हलको सफाइ र सरसफाइ सुनिश्चित गर्ने।

  4. खाना वितरणमा सहायकको रूपमा काम गर्ने।

  5. भान्सा उपकरण र भाँडाकुँडा सफा राख्ने।

  6. स्टक र सामग्रीको निगरानीमा मद्दत गर्ने।

  7. विद्यार्थी र कर्मचारीसँग सौहार्दपूर्ण व्यवहार कायम राख्ने।

  8. अन्य प्रशासनिक वा दैनिक कार्यमा आवश्यक अनुसार सहयोग गर्ने।

Note: यदि दम्पती (husband-wife) उपलब्ध छन् भने उत्तम हुन्छ; यदि केवल पुरुष उपलब्ध छन् भने पनि २ जना राख्न सकिन्छ — १ Cook र १ Helper को लागि।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन