Hostel Helper
Sahara Girls Hostel

अन्तिम मिति:   2026 Oct 02

खाली पद : 2 people
स्थान : Koteshwor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सार्वजनिक भाषण Maintain cleanliness and hygiene in the kitchen सफाइ कायम राख्नु सफाइ र मर्मत उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

 मुख्य जिम्मेवारीहरू:

  1. होस्टेलका कोठा, साझा स्थान, किचन, बाथरुम तथा अन्य क्षेत्रको नियमित सरसफाइ गर्ने।

  2. विद्यार्थी/बसोबास गर्ने व्यक्तिहरूलाई दैनिक आवश्यकताअनुसार सहयोग र सेवा प्रदान गर्ने।

  3. खाना तथा खाजा तयार गर्न र वितरण गर्न किचन स्टाफलाई आवश्यक सहयोग गर्ने।

  4. बेडसिट, तौलिया तथा अन्य आवश्यक सामग्रीहरू व्यवस्थित गर्ने र आवश्यकताअनुसार परिवर्तन गर्ने।

  5. होस्टेलका सामान तथा उपकरणहरू सुरक्षित र व्यवस्थित राख्ने।

  6. फोहोर व्यवस्थापन गर्ने र होस्टेलमा स्वच्छ तथा स्वस्थ वातावरण कायम राख्ने।

  7. व्यवस्थापन/सुपरभाइजरले दिएको अन्य आवश्यक दैनिक काम तथा जिम्मेवारीहरू पूरा गर्ने।

    Preference should be given to Husband and Wife


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन