This Job Has expired
Hostel Cook
Aagaman Girls Hostel

अन्तिम मिति:   2026 Jun 25

खाली पद : 1 people
स्थान : Dhobighat Chowk, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने प्रविधिहरू राम्रो खाना पकाउने कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. १६ जना क्षमताको गर्ल्स होस्टलका लागि दैनिक खाना तयार गर्ने

  2. बिहान, दिउँसो र बेलुकाको खाना समयमै पकाउने

  3. खाना बनाउँदा स्वाद, पोषण तथा स्वच्छतामा विशेष ध्यान दिने

  4. आवश्यक खाद्य सामग्रीको तयारी तथा व्यवस्थापन गर्ने

  5. किचन क्षेत्र सफा र व्यवस्थित राख्ने

  6. खाद्य सामग्रीको सही भण्डारण तथा स्टक व्यवस्थापनमा सहयोग गर्ने

  7. किचनमा रहेका अन्य हेल्परसँग समन्वय गरी काम गर्ने

  8. किचनका उपकरण तथा भाँडाकुँडाको सरसफाइ कायम राख्ने

  9. खाद्य सुरक्षा तथा हाइजिन मापदण्ड पालना गर्ने

  10. होस्टल व्यवस्थापनले दिएको अन्य किचन सम्बन्धी जिम्मेवारी पूरा गर्ने

नोट:

  • अन्य हेल्परहरू भएकाले मिलेर समन्वय गरी काम गर्नुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन