Hostel Cook
Kailash Boys Hostel

अन्तिम मिति:   2026 Feb 13

खाली पद : 2 people
स्थान : Baneshwor Near Eyeplex Mall, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने खाना पकाउने खुबी भएको द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

फास्ट फूड पकाउने ज्ञान छिटो गतिमा काम गर्ने वातावरण

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. छात्रावासका लागि दैनिक खाना तयार पार्ने।

  2. सरल नेपाली परिकार बनाउन सक्षम हुनु।

  3. सरल फास्ट फुड (जस्तै: स्यान्डविच, रोल, पकोडा) बनाउन सक्ने।

  4. खाना तयार पार्दा स्वच्छता र सरसफाइ कायम राख्ने।

  5. आवश्यक सामग्री तयार राख्ने र स्टक व्यवस्थापन गर्न सहयोग गर्ने।

  6. खाना पकाउने क्रममा समय व्यवस्थापन गर्न सक्ने।

  7. विद्यार्थीहरुको पोषण र रुचिअनुसार खाना बनाउने।

  8. भान्सामा नियम र अनुशासन पालना गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन