This Job Has expired
Home Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2025 Feb 11

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाद्य सुरक्षा रिपोर्टिङ समय व्यवस्थापन कौशल सामग्री र खाद्य वस्तुहरू अनुसार भण्डारण गर्ने Cooking Techniques Meal Planning

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको नम्र स्वभाव जवाफदेहि

कार्य मानकहरू:

समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिने उत्कृष्ट लिपिक र संगठित कौशल

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने खाना प्रस्तुति सामग्रीहरू बुझ्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित लंच तयार गर्ने ज्ञान

सुविधाहरू:

कम्पनीको नियम अनुसार खाना र बसोबासको व्यवस्था गरिनेछ
कामको विवरण
  1. परिवारका सदस्यहरूको रुचि र आहारको आवश्यकता अनुसार परिकार तयार गर्ने,

  2. दैनिक, साप्ताहिक, वा विशेष अवसरहरूको लागि मेनु योजना बनाउने,

  3. सादा र पौष्टिक भोजन, नाश्ता, र डिनर तयार गर्ने,

  4. खाद्य सामग्रीको सूची तयार गर्नु र आवश्यकताअनुसार किनमेल गर्ने,

  5. खाना तयार गर्ने ठाउँ सफा र व्यवस्थित राख्ने,

  6. भाँडा र रसोई उपकरणहरूलाई सफा राख्ने,

  7. विशेष अवसरहरूको लागि विशेष परिकारहरू तयार गर्ने (जस्तै, पर्व, उत्सव आदि),

  8. किचनमा अन्य आवश्यक कार्यहरू गर्नु जस्तै, भाँडा धुने र सामग्री व्यवस्थापन गर्ने,

  9. नेपाली खान बनाउन सक्क्ने यू त्युब बाट रेसिपी हियर र खान बनाउजु पर्ने खाने बस्ने गरी


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन