This Job Has expired
Home Based Personal Care worker
ओमसाई पाथीभरा नर्सिङ कलेज प्रा. लि.

अन्तिम मिति:   2025 Aug 07

खाली पद : 1 people
स्थान :
तलब :
NRs. 1.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन

प्राविधिक सीपहरु:

सरसफाई

व्यक्तिगत गुणहरू:

इमानदार

कार्य मानकहरू:

सफा र स्वच्छ

आवश्यक ज्ञान:

सामान्य भण्डारण
कामको विवरण

ओम साई पाथीभरा नर्सिङ कलेज प्रा. लि.

यस ओम साई पाथीभरा नर्सिङ कलेज प्रा. लि., भद्रपुर ७, झापालाई तपशिल बमोजिम केही कर्मचारीहरुको आवश्यकता परेको हुँदा शैक्षिक योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आफ्नो व्यक्तिगत बायोडाटासहित यस कलेजको कार्यालयमा सूचना प्रकाशित मितिले सात दिनभित्र निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

पद: House Mother (होस्टल) 

न्यूनतम् योग्यता: Bachelor's Degree

संख्या:

तलब सुबिधा: आपसी समझदारीमा तय गरिनेछ ।

नोट:

  • नेपाल नर्सिङ परिषद् (NNC) मा र नेपाल फार्मेसी परिषद् (NPC) मा दर्ता अनिवार्य भएको हुनुपर्ने छ ।
  • अध्यापन अनुभव भएकोलाई विशेष प्राथमिकता दिइनेछ ।
  • Freshers ले पनि आवेदन दिन पाउने छन् ।




यस समयमा कुनै समान कामहरू उपलब्ध छैन