This Job Has expired
Home Appliances Technician
Rojgari Services - Job Matching

अन्तिम मिति:   2025 Dec 25

खाली पद : 2 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 40,000.00 - 45,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रिपोर्टिङ व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता Technician Knowledge

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. घरायसी उपकरणहरू (AC, TV, मिक्सर, वाशिङ मेसिन, फ्रिज) को स्थापना, जडान र प्रारम्भिक सेटअप गर्न।

  2. उपकरणमा आएको खराबी पहिचान गरी आवश्यक मर्मत, पार्ट्स परिवर्तन तथा समस्या समाधान गर्नु।

  3. नियमित मर्मतसम्भार (servicing) जस्तै AC ग्यास भर्नु, फिल्टर सफा गर्नु, फ्रिज–कुलिङ चेक गर्नु आदि कार्यहरू सम्पन्न गर्नु।

  4. ग्राहकलाई उपकरणको सही प्रयोग, सुरक्षाका उपाय र सञ्चालन सम्बन्धी जानकारी प्रदान गर्नु।

  5. उपकरणको निरीक्षण गरी आवश्यक मर्मत खर्च, पार्ट्स आवश्यकताको अनुमान (estimate) तयार गर्नु।

  6. ग्राहकका गुनासा तथा समस्या समयमै समाधान गर्दै सन्तुष्टि सुनिश्चित गर्नु।

  7. प्रयोगशाला/वर्कशप वा घरमै सेवा दिँदा सुरक्षित उपकरण तथा औजारहरूको सही प्रयोग र मर्मत गुणस्तर कायम राख्नु।

  8. कम्पनी वा सेवा केन्द्रका रेकर्ड, रिपोर्ट तथा मर्मतसम्बन्धी अभिलेखहरू अद्यावधिक राख्नु।

---यस भूमिकामा AC, TV, मिक्सर/ब्लेन्डर, वाशिङ मेसिन र फ्रिज जस्ता घरायसी उपकरणहरूको सेवा तथा मर्मतसम्भार कार्य समेटिन्छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन