| खाली पद | : | 2 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
व्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकिचनमा आवश्यक सामग्रीहरू (तरकारी, मासु, मसला आदि) तयार गर्न सहयोग गर्ने
मोमो र काठी रोल बनाउने प्रक्रियामा सहयोग गर्ने (आटा मुछ्ने, पिठो बेल्ने, फिलिङ तयार गर्ने आदि)
खाना पकाउने काममा कुकलाई सहायता गर्ने
किचन सरसफाइ कायम राख्ने (टेबल, भाँडा, उपकरण आदि सफा गर्ने)
अर्डर अनुसार प्याकिङ र सर्भिसमा सहयोग गर्ने
स्टोरबाट सामान ल्याउने र व्यवस्थित राख्ने
कच्चा पदार्थको स्टक मिलाउने र आवश्यकता अनुसार जानकारी दिने
किचनको स्वास्थ्य तथा सरसफाइ नियम पालना गर्ने
ग्राहक भीड हुँदा सर्भिस क्षेत्रमा सहयोग गर्ने
दैनिक काम सकिएपछि किचन सफा गरेर व्यवस्थित राख्ने
यो भ्याकेन्सी नक्सालमा पनि उपलब्ध छ।