This Job Has expired
Helper
Burger House Khumaltar

अन्तिम मिति:   2026 Jul 07

खाली पद : 1 people
स्थान : Satdoboto, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका उपकरणहरूको ज्ञान भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने Coordinate with kitchen staff

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. बर्गर हाउसमा दैनिक किचन तथा सर्भिस कार्यमा सहयोग गर्ने

  2. बर्गर, फ्राइज तथा अन्य मेनु आइटम तयार गर्न सहयोग गर्ने

  3. कच्चा पदार्थ (raw materials) बोक्ने, मिलाउने र तयारीमा सहयोग गर्ने

  4. किचन र सर्भिस एरिया सफा र व्यवस्थित राख्ने

  5. भाँडा, उपकरण तथा कार्यस्थल सफा गर्न सहयोग गर्ने

  6. ग्राहक सेवा कार्यमा आवश्यकता अनुसार सहयोग गर्ने

  7. स्टक व्यवस्थापनमा सहयोग गर्ने र सामान मिलाउने

  8. अर्डर तयार गर्ने प्रक्रियामा टिमलाई सहयोग गर्ने

  9. टिमसँग मिलेर छिटो र प्रभावकारी सेवा सुनिश्चित गर्ने

  10. निर्देशन अनुसार विभिन्न सामान्य कार्यहरू गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन