Kitchen Helper
Lazeez Biryani House and Restaurant

अन्तिम मिति:   2026 Jul 13

खाली पद : 2 people
स्थान : Soalteemode And Sundhara, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Maintain cleanliness and hygiene in the kitchen पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञान Coordinate with kitchen staff

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कुकलाई खाना तयारीमा आवश्यक सहयोग गर्ने

  2. तरकारी काट्ने, सामग्री तयारी गर्ने तथा आवश्यक वस्तु मिलाउने

  3. किचनको सरसफाइ तथा स्वच्छता कायम राख्ने

  4. खाना बनाउने क्रममा आवश्यक सामग्री उपलब्ध गराउने

  5. टेबल तथा किचन क्षेत्र सफा र व्यवस्थित राख्ने

  6. खाद्य सामग्री सही तरिकाले भण्डारण गर्न सहयोग गर्ने

  7. फोहोर व्यवस्थापन तथा डिस्पोजलमा ध्यान दिने

  8. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  9. आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन