This Job Has expired
Kitchen Helper
Chhusang thakali and Restro and Bar

अन्तिम मिति:   2026 Mar 23

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरणहरूको ज्ञान

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण

• किचनमा कुकलाई खाना तयार पार्ने क्रममा आवश्यक सहयोग गर्ने।

• तरकारी काट्ने, धुने र पकाउन आवश्यक सामग्री तयारी गर्ने।

• भाँडा, प्लेट, किचन उपकरणहरू सफा गरी व्यवस्थित रूपमा राख्ने।

• किचन क्षेत्र सधैं सफा, स्वच्छ र व्यवस्थित राख्ने।

• खाना पकाउन प्रयोग हुने सामग्रीहरू स्टोरबाट ल्याएर मिलाउने।

• फोहोर व्यवस्थापन गर्ने र किचनको सरसफाइ कायम राख्ने।

• किचनका उपकरण तथा भाँडाहरू सुरक्षित रूपमा प्रयोग गर्ने।

• व्यवस्थापन वा कुकले दिएको अन्य किचन सम्बन्धी सहायक कामहरू पूरा गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन