| खाली पद | : | 2 people |
| स्थान | : | Sitapaila Area, Nagarjun, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Health and Safety स्थिति ह्यान्डलिंग शारीरिक शक्ति र सहनशक्ति मापन गर्न गणित कौशलसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछविभिन्न स्थानमा सिँढी (ladder) बोक्ने र सार्ने काम गर्ने
नेट प्रविधिकलाई सहकार्य गरी इन्स्टलेशन तथा मर्मत कार्यमा सहयोग गर्ने
आवश्यक उपकरणहरू तयार पार्ने र काम सकेपछि सुरक्षित राख्ने
कार्यालय वा साइटमा सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने
आवश्यक परे मोटरसाइकल वा पैदल यात्रा गरी कामको स्थानमा पुग्ने
काम गर्दा सुरक्षा नियमहरू पालना गर्ने
टोलीका सदस्यसँग समन्वय गरी समयमै काम पूरा गर्ने
कम्पनीका उपकरण र सामग्रीको हेरचाह र जिम्मेवारीपूर्वक प्रयोग गर्ने