| खाली पद | : | 1 people |
| स्थान | : | Myagdichowk Gongabu, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो सिक्ने क्षमता Cleaning Skill Basic Cooking Assistanceआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछभान्सामा आवश्यक सामग्रीहरू तयार पार्न शेफलाई सहयोग गर्ने।
खाना पकाउने, परोस्ने र सफा गर्ने कार्यमा सहयोग पुर्याउने।
टेबल, कुर्सी, भाँडा र रेस्टुरेन्ट परिसर सफा राख्ने।
ग्राहकका लागि पानी, टिस्यु, र अन्य आवश्यक सामग्री उपलब्ध गराउने।
भाँडा माज्ने र सुकाउने कार्यमा मद्दत गर्ने।
आवश्यक परे खाना डेलिभरी वा टेबलमा लैजाने काम गर्ने।
सरसफाइ र स्वच्छतामा ध्यान दिने र फोहोर व्यवस्थापन गर्ने।
म्यानेजर वा वरिष्ठ कर्मचारीको निर्देशन अनुसार विभिन्न सहयोगी कामहरू पूरा गर्ने।
👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।
👉कामको समय (Duty Hour): १० घण्टा ड्युटी।