This Job Has expired
Helper
BISHAL SAVING & CREDIT CO-OPERATIVE SOCIETY. LTD.

अन्तिम मिति:   2024 Dec 24

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
दुई पांग्रेको आवश्यकता : Yes
कामको विवरण

BISHAL SAVING & CREDIT CO-OPERATIVE SOCIETY. LTD.

प्रथम पटक प्रकाशित : २०८१/०९/०२ गते

यस बिशाल बचत तथा ऋण सहकारी संस्था लि.को लागि देहाय बमोजिम पदमा कर्मचारीको आवश्यकता भएको हुंदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुको लागि यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र रितपुर्वक दरखास्त आव्हान गरिन्छ ।

आवश्यक पद: सहायक तृतीय तह

संख्या: १ ( पुरुष )

शैक्षिक योग्यता: प्रमाणपत्र वा ( +२ तह) उत्तिर्ण गरेको ।

थप योग्यता:

१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ।

कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको ।

मोटरसाइकलको सवारी चालक अनुमति पत्र भएको ।

आवश्यक कागजात : नेपाली नागरिकताको प्रतिलिपी, वायोडाटा, शैक्षिक योग्ताको प्रमाण पत्र, हस्तलिखित निवेदन हाल सालै खिचेको फोटो ( पार्सपोट साईजको) १ प्रती :- संस्थाको नियम बमोजिम हुनेछ ।

सेवा सुविधा: (प्रारम्भीक छनोटमा परेका उमेदवारलाई मात्र थप छनोट प्रक्रीयामा सहभागी गराईनेछ । छनोट सम्बन्धी सम्पुर्ण अधिकार पदपूर्ति उपसमिति मा निहीत रहनेछ )




यस समयमा कुनै समान कामहरू उपलब्ध छैन