खाली पद | : | 1 people |
स्थान | : | Tripureshwor, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहनेव्यक्तिगत गुणहरू:
जिम्मेवारी कडा परिश्रम स्वच्छता सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेकार्य मानकहरू:
विनम्र र राम्रो बानी लचिलोपन समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको बलियो विश्लेषणात्मक कौशलआवश्यक ज्ञान:
सवारी चालक अनुमतिपत्रसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलबमेकानिकल वस्तुहरू र आइपर्ने समस्याहरूको लागि सवारी साधनहरू निरीक्षण गरिरहने
बिजुली र मेकानिकल समस्याहरू पहिचान गर्ने र आवश्यक भएमा सानो मर्मत गर्ने
यात्रा गर्न विभिन्न सहज बाटोहरू विचार गर्ने र ट्राफिक नियम पालना गर्ने
कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
सवारी साधनहरूमा पर्याप्त पेट्रोल वा डिजेल छ भनी सुनिश्चित गर्ने
ट्रक ड्राइभिङ नियमहरू (आकार, तौल, बाटो,पार्किङ र ब्रेक अवधिहरू) साथै कम्पनी नीति र प्रक्रियाहरूको पालना गर्ने
लोड गरिएको ट्रकहरू सावधानीपूर्वक चलाउने
सामानहरु लोड र अनलोड गर्दा ध्यान पुर्याएर गर्ने
ग्राहकहरुको सामान समय सिमा भित्र पुर्याउने