This Job Has expired
Heavy Driver
A Reputed Organization
तलब : NRs. 20,000.00 - 30,000.00 Monthly
स्थान : Birgunj , Province :2, Birgunj, Province No. 2
खाली पद : 2
अन्तिम मिति : 2021-11-04 17:39:55
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : पुरुष
उमेर : Above 25
शिक्षा : S.L.C/ S.E.E Pass (आवश्यक)
कामको अनुभव : 4 Years (आवश्यक)
सीपहरु :
Location Knowledge Communication Problem Solving

कामको विवरण

१. आठ चक्के ट्रक हाक्नु पर्ने

२. ट्रक को माध्यम बाट सामानहरु लाई नेपालभरी जहा पनि डेलिभर गर्नुपर्ने

३. कार्गो लोड र अनलोड गर्नुपर्ने ।

४. समान लोड र अनलोड गर्दा रेकर्ड सिट मा रेकर्ड राख्नु पर्ने

५. नयाँ डेलिभरी को लागी अर्डर लिनुपर्ने

६. लामो दूरीको लागि ड्राइभ गर्न को लागि सहज र पोख्त हुनु पर्ने

७. ईन्धन भरेर हिसाब किताब राख्नु पर्ने, सधै जसो ट्रक सफा गर्नु पर्ने

८. बाटोमा कुनै किसिम को एक्सिडेन्ट वा केहि भएमा तुरुन्त आफ्नो सुपरभाइजर लाइ खबर गर्नु पर्ने

९. गन्तब्य मा जानु अघि सडक को स्थिति को जानकारी र निगरानी राख्नु पर्ने

१० सबै लागू यातायात नियम पालना गर्नुपर्ने ,

११. यात्रा भन्दा पहिले र पछि गाडी र ट्रेलर को निरीक्षण गर्ने ।

१२. दुर्घटना को प्रक्रिया को पालन गर्नुपर्ने यदि दुर्घटना भएमा ।

१३. उपयुक्त कर्मचारीहरु लाई गम्भीर यांत्रिक समस्याहरु को रिपोर्ट गर्नुपर्ने

१४. ग्राहकले समयमै समान पौने गरि गन्तब्य को योजना बनाउनु पर्ने

१५. लामो यात्रा को समयमा आराम अवधि लिने

Views: 92
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्