This Job Has expired
Head Cook
Star Boss Coffee House

अन्तिम मिति:   2026 Sep 04

खाली पद : 1 people
स्थान : Durbarmarg, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू उत्कृष्ट समय व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. नेपाली, इन्डियन, नेवारी तथा अन्य परिकारहरू मेनु र निर्धारित रेसिपीअनुसार उच्च गुणस्तरमा तयार गर्ने र गराउने।

  2. किचन टिमको नेतृत्व गर्दै दैनिक food preparation, cooking र service को प्रभावकारी व्यवस्थापन गर्ने।

  3. प्रत्येक परिकारको स्वाद, गुणस्तर, मात्रा, प्रस्तुति र consistency कायम राख्ने।

  4. खाद्य सामग्री, मसला तथा kitchen stock को उचित व्यवस्थापन गरी wastage र लागत नियन्त्रण गर्ने।

  5. Food Hygiene, Food Safety, sanitation तथा kitchen safety सम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउने।

  6. Kitchen equipment तथा cooking utensils को उचित प्रयोग, सरसफाइ र मर्मतसम्भारमा ध्यान दिने।

  7. दैनिक कार्यतालिका, अर्डर तथा व्यवसायको आवश्यकताअनुसार खाना समयमै तयार गराई kitchen operation सहज रूपमा सञ्चालन गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन