This Job Has expired
Head Cook
Heritage roof top cafe

अन्तिम मिति:   2026 Jun 02

खाली पद : 2 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान नेतृत्व गुणस्तर गुणस्तर नियन्त्रण लागत नियन्त्रण Confidence and Leadership

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना मात्र
कामको विवरण
  1. किचनको सम्पूर्ण सञ्चालन तथा व्यवस्थापन गर्ने

  2. विभिन्न परिकारहरूको गुणस्तरीय खाना तयार गर्ने र निगरानी गर्ने

  3. किचन स्टाफलाई काम बाँडफाँड गर्ने तथा सुपरभिजन गर्ने

  4. अर्डर अनुसार खाना समयमै तयार हुने सुनिश्चित गर्ने

  5. खाद्य सामग्रीको स्टक जाँच तथा व्यवस्थापन गर्ने

  6. खाना बनाउँदा स्वाद, गुणस्तर र प्रस्तुति कायम राख्ने

  7. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गराउने

  8. खाद्य सुरक्षा नियमहरू पालना गर्ने

  9. नयाँ मेनु तथा परिकार विकासमा सहयोग गर्ने

  10. अन्य किचन स्टाफसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

    Duty hour(9am to 7pm) (12pm to 10pm)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन