| खाली पद | : | 1 people |
| स्थान | : | Swayambhu Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुकआवश्यक ज्ञान:
Cooking Knowledge मेनु वस्तुहरूको बारेमा ज्ञान Knowledge about menu planningसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ• भान्साको सम्पूर्ण सञ्चालन र व्यवस्थापन गर्ने
• विभिन्न परिकारहरू (नेपाली, भारतीय, चाइनिज आदि) स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने
• किचन स्टाफलाई निर्देशन दिने र कामको बाँडफाँड गर्ने
• खाना पकाउँदा सरसफाइ र हाइजिनको पूर्ण ध्यान राख्ने
• आवश्यक खाद्य सामग्रीको सूची तयार गर्ने र स्टक व्यवस्थापन गर्ने
• ग्राहकको माग अनुसार मेनु परिमार्जन तथा नयाँ परिकार विकास गर्ने
• किचन उपकरणहरूको सही प्रयोग र मर्मतको ध्यान दिने
• समयमै खाना तयार गरी सेवा प्रवाहलाई व्यवस्थित बनाउने