This Job Has expired
Head Cook
Z cafe Pvt ltd

अन्तिम मिति:   2026 Feb 24

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित Knowledge about mexican cuisine Knowledge about newari cuisines

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

Job description:

  1. Prepare and cook authentic Mexican, Newari, Nepali, and Indian cuisines with consistent taste and quality.

  2. Plan menus, manage kitchen operations, and supervise junior kitchen staff.

  3. Ensure proper food presentation, hygiene, and safety standards in the kitchen.

  4. Control food costs, manage inventory, and coordinate with management for supplies.

  5. Maintain cleanliness of the kitchen and ensure compliance with health regulations.

  6. Work in shift duty: 9:00 AM–5:00 PM or 5:00 PM–2:00 AM, as assigned by management.

    कामको विवरण नेपालीमा :

    1. मेक्सिकन, नेवारी, नेपाली तथा भारतीय खानाका परिकारहरू स्वाद र गुणस्तर कायम राख्दै तयार गर्ने।

    2. किचनको सम्पूर्ण व्यवस्थापन गर्ने तथा जुनियर किचन स्टाफको सुपरिवेक्षण गर्ने।

    3. खानाको प्रस्तुति, सरसफाइ तथा खाद्य सुरक्षाका मापदण्डहरू पालना गर्ने।

    4. किचन सामग्रीको स्टक व्यवस्थापन गर्ने र आवश्यक आपूर्तिका लागि व्यवस्थापनसँग समन्वय गर्ने।

    5. किचन सधैं सफा, व्यवस्थित र स्वास्थ्य नियमअनुसार राख्ने।

    6. ड्युटी समय: बिहान ९:०० देखि ५:०० वा साँझ ५:०० देखि राति २:०० (सिफ्ट अनुसार)।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन