Head Cook
Saskar Fine Dine And Events Pvt. Ltd

अन्तिम मिति:   2026 Mar 26

खाली पद : 1 people
स्थान : Bakhundole, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको बलियो सिक्ने क्षमता Continental cuisine cooking skills

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. Continental cuisine अन्तर्गत विभिन्न परिकारहरूको मेनु योजना, तयारी र पकाउने काम गर्नु।

  2. किचन टिमको नेतृत्व गर्दै कामको बाँडफाँड, सुपरभिजन र तालिम प्रदान गर्नु।

  3. खाना गुणस्तर, स्वाद र प्रस्तुतीकरण कम्पनीको मापदण्ड अनुसार कायम राख्नु।

  4. किचनमा सरसफाइ, हाइजिन र फुड सेफ्टी नियमहरूको कडाइका साथ पालना गराउनु।

  5. कच्चा पदार्थको स्टक व्यवस्थापन, अर्डर योजना र वेस्टेज नियन्त्रण गर्नु।

  6. नयाँ Continental dishes विकास गरी मेनुमा सुधार ल्याउनु।

  7. ग्राहकको प्रतिक्रिया अनुसार खाना गुणस्तर सुधार गर्नु र समस्या समाधान गर्नु।

  8. किचन उपकरणहरूको सही प्रयोग, मर्मतसम्भार र सुरक्षा सुनिश्चित गर्नु।

Note: Duty Hour: 8:00 AM – 5:00 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन