| खाली पद | : | 1 people |
| स्थान | : | Simara Airport Area, Jitpur Simara, Madhesh Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने सानो ठुलो जस्तो काममा पनि ध्यान दिन सक्ने कामको शुद्धतामा उच्च स्तर भएको सफा-सफाई र स्वच्छता सफाइ कायम राख्नुआवश्यक ज्ञान:
खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान आधारभूत खाना पकाउने प्रविधि चाँडो खाना पकाउने ज्ञान आवश्यकता अनुसार भान्साको क्षेत्रहरू मापिंग र सफा गर्ने कामको निरीक्षण गर्ने बारे ज्ञान भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछसम्पूर्ण भान्सा (किचन) व्यवस्थापन गर्ने
खाना पकाउने, स्वाद र गुणस्तर सुनिश्चित गर्ने
किचन स्टाफलाई तालिम दिने र निर्देशन गर्ने
सामग्रीहरूको स्टक जाँच गर्ने र अर्डर दिने
मेनु तयार पार्ने वा परिमार्जन गर्नेमा सहयोग गर्ने
खाना पकाउने उपकरणहरूको सफाइ र सुरक्षा सुनिश्चित गर्ने
खाना पकाउँदा स्वच्छता र स्वास्थ्य मापदण्ड पालना गर्ने
ग्राहकको रुचिअनुसार परिकार तयार गर्ने
खाना बर्बाद कम गर्ने र समयमै परिकार तयार गर्ने
व्यवस्थापन टोलीसँग नियमित समन्वय गर्ने
नोट: सुविधा: खाना र बसोबास कम्पनीले उपलब्ध गराउनेछ
काम गर्ने समय: ८ देखि १० घण्टा