This Job Has expired
Head Cook
B2 Dining

अन्तिम मिति:   2025 May 02

खाली पद : 2 people
स्थान : Harisiddhi, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल खाद्य उत्पादन खाना र पेय सेवाको राम्रो ज्ञान बलियो कार्य र समय व्यवस्थापन क्षमता खाद्य र पेय पदार्थ सञ्चालन

व्यक्तिगत गुणहरू:

कडा परिश्रम आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको विनम्र काम एक साथ गर्न सक्ने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित

सुविधाहरू:

प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. सम्पूर्ण किचन संचालनको जिम्मेवारी लिने

  2. मेनु योजना बनाउने र सुधार गर्ने

  3. खाना स्वादिष्ट, सफा र समयमै तयार पार्ने

  4. किचन स्टाफहरूलाई तालिम दिने र सुपरिवेक्षण गर्ने

  5. खाद्य सामग्रीको स्टक चेक गर्ने र अर्डर व्यवस्थापन गर्ने

  6. हाइजिन र फुड सेफ्टी स्ट्यान्डर्डहरू पालना गराउने

  7. किचनको सफाइ र मर्मतमा ध्यान दिने

  8. व्यवस्थापन टोलीसँग समन्वय गरी गुणस्तरीय सेवा सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन