खाली पद | : | 1 people |
स्थान | : | Salinadi, Shankharapur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाद्य सुरक्षा ग्राहक सेवा खाना र पेय सेवाको राम्रो ज्ञान खाद्य र पेय पदार्थ सञ्चालनव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको सरसफाई लाई विशेष ध्यान दिनेसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछभान्साको सम्पूर्ण कामको निगरानी र व्यवस्थापन गर्ने।
दैनिक मेनु तयार पार्ने र परिकारहरूको गुणस्तर सुनिश्चित गर्ने।
खाना पकाउने टोली (कुक, सहायक सेफ आदि) लाई तालिम दिने र निर्देशन गर्ने।
खाद्यान्न सामग्रीहरूको सूची तयार गर्ने र समयमै अर्डर गर्ने।
सरसफाइ तथा सुरक्षा मापदण्डहरू पालना गराउने।
ग्राहकको प्रतिक्रिया अनुसार खाना सेवामा सुधार गर्ने।
बजेट अनुसार खाना तयारीमा ध्यान दिने।
होटल व्यवस्थापन वा खाना पकाउने सम्बन्धी तालिम लिएको हुनु आवश्यक।
कम्तीमा ३ वर्षको सेफको रूपमा अनुभव, र मुख्य सेफको रूपमा अनुभव हुनु लाभदायक।
नेतृत्व क्षमता, समय व्यवस्थापन र टोलीको समन्वय गर्न सक्ने।