खाली पद | : | 2 people |
स्थान | : | Tinkune Area, Dharan, Koshi Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने लचिलो टिम वर्किङ टोली नेतृत्वव्यक्तिगत गुणहरू:
कडा परिश्रम स्वच्छता सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ तलब आपसि समझदारिमा नि:शुल्क बस्ने खानेग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
Job Description
Plan, create, and update menus based on seasonal ingredients, customer preferences, and cost considerations.
Oversee day-to-day kitchen activities, ensuring smooth and efficient workflow.
Manage, train, and mentor kitchen staff, including line cooks and kitchen assistants.
Ensure high-quality preparation, presentation, and consistency of all dishes.
Coordinate with restaurant management on special events, menu promotions, and guest feedback.
Conduct regular inspections to ensure food quality, portion sizes, and preparation techniques meet standards.