Head Chef
Chumhim Agro Tourism Pvt. Ltd.

अन्तिम मिति:   2026 Apr 24

खाली पद : 1 people
स्थान : Chunikhel Area, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Oversee overall kitchen operations Plan menus and create new dishes based on trends Ensure food quality

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Ensure timely food preparation and service Coordinate with management for smooth operations Strong knowledge of food preparation

सुविधाहरू:

तलब आपसि समझदारिमा खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  • किचनको सम्पूर्ण कामको निगरानी र व्यवस्थापन गर्ने

  • मेनु योजना बनाउने र नयाँ परिकारहरू तयार गर्ने

  • खानाको गुणस्तर, स्वाद र प्रस्तुति कायम राख्ने

  • सरसफाइ र फुड सेफ्टी मापदण्ड पालना गराउने

  • स्टक व्यवस्थापन र फुड कस्ट कन्ट्रोल गर्ने

  • किचन स्टाफलाई तालिम दिने र मार्गदर्शन गर्ने

  • समयमै खाना तयार गरी सेवा सुनिश्चित गर्ने

  • व्यवस्थापनसँग समन्वय गर्ने

आवश्यक योग्यता:

  • कम्तीमा ४–५ वर्षको अनुभव (Head Chef वा Senior Chef रूपमा)

  • किचन व्यवस्थापन र खाना बनाउने राम्रो ज्ञान

  • नेतृत्व क्षमता र टिम म्यानेज गर्ने क्षमता

  • क्रिएटिभ र डिटेलमा ध्यान दिने

    Part Time : 5 Hour only


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन