This Job Has expired
Head Chef
Kettle Corn

अन्तिम मिति:   2026 Mar 30

खाली पद : 1 people
स्थान : Samakhusi Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : शीर्ष श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
6 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता खाना पकाउने खुबी भएको विविध पाकशैलीको ज्ञान

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान Knowledge about menu planning

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब हप्तामा एक दिनको छुट्टी खाना मात्र
कामको विवरण
  1. भान्साको सम्पूर्ण सञ्चालन व्यवस्थापन गर्ने र दैनिक कार्यको योजना बनाउने।

  2. खाना तयार गर्दा स्वाद, गुणस्तर र प्रस्तुतीकरण कम्पनीको मापदण्ड अनुसार कायम गर्ने।

  3. किचन स्टाफ (कुक, हेल्पर आदि) लाई निर्देशन दिने तथा कामको समन्वय गर्ने।

  4. आवश्यक कच्चा पदार्थको सूची बनाउने र स्टक व्यवस्थापनमा ध्यान दिने।

  5. भान्सामा सरसफाइ, स्वच्छता तथा फुड सेफ्टी मापदण्ड पालना गराउने।

  6. नयाँ मेनु वा परिकार विकास गर्ने तथा मेनु सुधारका लागि सुझाव दिने।

  7. अर्डर समयमै तयार हुने सुनिश्चित गर्ने र किचनको कार्यप्रवाह व्यवस्थित राख्ने।

  8. उपकरण तथा भान्साका सामग्रीहरूको सही प्रयोग र मर्मतसम्भारमा ध्यान दिने।

Note:

  • Duty Hour: दिनको १० घण्टा


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन