This Job Has expired
Head Chef
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Mar 25

खाली पद : 1 people
स्थान : Gahanapokhari Naxal, Kathmandu, Bagmati Province
तलब :
NRs. 40,000.00 - 50,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

भारतीय खाना पकाउने बारे ज्ञान भारतीय भोजनहरूको ज्ञान चाइनिज परिकार सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. रेस्टुरेन्ट/क्याफेको भान्सा विभागको समग्र व्यवस्थापन गर्नु।

  2. भारतीय र चाइनीज परिकारहरू तयार पार्न र नवीन रचनात्मक व्यंजनहरू विकास गर्नु।

  3. किचन स्टाफको नेतृत्व गर्नु, तालिम दिनु र कामको गुणस्तर सुनिश्चित गर्नु।

  4. कच्चा पदार्थको गुणस्तर जाँच गर्नु र स्टक व्यवस्थापन गर्नु।

  5. भान्सा स्वास्थ्य, सुरक्षा र सरसफाइको मापदण्ड पालना गराउनु।

  6. मेनु योजना, नयाँ रिचार्ज र विशेष अफरहरूका लागि सुझाव दिनु।

  7. किचन उपकरण र सामग्रीहरूको मर्मत तथा व्यवस्थापनमा निगरानी राख्नु।

  8. ग्राहकहरूको प्रतिक्रिया अनुसार व्यंजनको स्वाद र प्रस्तुति सुधार गर्नु।

नोट: दैनिक कार्य समय: १० घण्टा।

भारतीय र चाइनीज क्युसिनमा अनुभव अनिवार्य।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन