Head Chef
Mughal Empire Multi Cuisine Restaurant Pvt.Ltd.

अन्तिम मिति:   2026 Mar 09

खाली पद : 3 people
स्थान : Lazimpart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

अंश नियन्त्रणको अनुगमन र खानाको बर्बादी कम गर्ने बहु प्रकारको परिकार सम्बन्धी ज्ञान Basic Culinary Knowledge

आवश्यक ज्ञान:

भारतीय खाना पकाउने बारे ज्ञान खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. किचनको सम्पूर्ण सञ्चालन, फूड प्रोडक्सन र दैनिक कार्य व्यवस्थापन गर्नु

  2. भारतीय परिकारलाई प्राथमिकता दिँदै मल्टि–कुजिन मेनु डिजाइन, विकास र कार्यान्वयन गर्नु

  3. फूड क्वालिटी, स्वाद, प्रस्तुति र स्ट्यान्डर्ड निरन्तर कायम राख्नु

  4. किचन स्टाफ (Sous Chef, CDP, कुक, हेल्पर) को सुपरभिजन, तालिम र ड्युटी रोस्टर व्यवस्थापन गर्नु

  5. फूड हाइजिन, सेफ्टी स्ट्यान्डर्ड र सरसफाइ सम्बन्धी नियम कडाइका साथ पालना गराउनु

  6. कच्चा पदार्थको खरिद, स्टक कन्ट्रोल र वेस्टेज न्यूनिकरण गर्नु

  7. लागत नियन्त्रण (Food Cost Control) र बजेट अनुसार सञ्चालन सुनिश्चित गर्नु

  8. ग्राहक प्रतिक्रिया अनुसार मेनु तथा सेवामा सुधार र नविनता ल्याउनु

Note: कार्यस्थल: Lazimpat, Thamel, Jhamsikhel (सबै शाखाहरूका लागि)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन