This Job Has expired
Head Chef
Ritz Bistro Pvt.Ltd

अन्तिम मिति:   2026 Feb 21

खाली पद : 1 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

इटालियन खाना पकाउने Pizza Preparation Skills Continental cuisine cooking skills

आवश्यक ज्ञान:

बेकरी ज्ञान हुनुपर्ने बेकरी वस्तुहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. रेस्टुरेन्टको किचन सञ्चालन र व्यवस्थापन गर्नु

  2. दैनिक फूड प्रोडक्सन, मेनु तयारी र क्वालिटी कन्ट्रोल सुनिश्चित गर्नु

  3. किचन स्टाफ (Sous Chef, Cooks, Helpers) को सुपरभिजन र तालिम दिनु

  4. फूड हाइजिन, सेफ्टी र स्ट्यान्डर्ड प्रक्रिया पालन गराउनु

  5. बेकरीका सबै प्रकारका आइटम बनाउन सक्षम हुनु

  6. इटालियन, कण्टिनेन्टल, थाई, पिज्जा लगायतका भान्साका परिकार बनाउन सक्नु

  7. नयाँ मेनु आइटम डिजाइन र रेसिपी विकास गर्नु

  8. किचन उपकरण र सामग्रीको सुरक्षित तथा कुशल व्यवस्थापन गर्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन