This Job Has expired
Head Chef
Gautam Village Resort

अन्तिम मिति:   2026 Jan 14

खाली पद : 1 people
स्थान : Sinagal, Banepa, Bagmati Province
तलब :
NRs. 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Chinese cuisine पाक कलामा डिप्लोमा खाना पकाउने खुबी भएको Culinary Expertisee Continental cuisine cooking skills

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. होटल/रेस्टुराँको भान्सा संचालन र व्यवस्थापन गर्ने।

  2. Chinese र Continental Cuisine का परिकार तयार पार्ने, पकाउने र प्रस्तुति दिने।

  3. भान्सा कर्मचारीको तालिम दिने र कामको निगरानी गर्ने।

  4. खाना स्वाद, गुणस्तर, पोर्शन र प्रस्तुति समान स्तरमा राख्ने।

  5. सामग्रीको खरिद, स्टक व्यवस्थापन र फोहोर/बर्बादी कम गर्ने।

  6. मेनु योजना बनाउने र नयाँ परिकार विकासमा सहयोग गर्ने।

  7. खाना सुरक्षा, सरसफाइ र स्वास्थ्य मापदण्ड पालन गराउने।

  8. ग्राहकलाई उत्कृष्ट अनुभव दिन भान्सामा टीमलाई मार्गदर्शन गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन