This Job Has expired
Cook
Meal me Restaurant

अन्तिम मिति:   2025 Nov 19

खाली पद : 1 people
स्थान : Radhe Radhe Bhaktapur, Bhaktapur, Bagmati Province
तलब :
NRs. 30,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान कुशल मल्टि टास्किङ बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाद्य सुरक्षा र स्वच्छता नियमन को ज्ञान Knowledge about continental cuisines

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. किचन संचालन र व्यवस्थापन गर्नु, सबै स्टाफको काम समन्वय गर्नु।

  2. Continental खाना बनाउन र मेनु डिजाइनमा सृजनात्मक योगदान दिनु।

  3. नयाँ र स्वादिष्ट व्यंजनहरूको परिक्षण र विकास गर्नु।

  4. किचनमा खाना तयारी, पकाउने, र प्रस्तुतिमा गुणस्तर सुनिश्चित गर्नु।

  5. स्टक, सामग्री र inventory को व्यवस्थापन गर्नु।

  6. खाना सुरक्षा र सरसफाईको मापदण्ड पालन गराउनु।

  7. स्टाफ तालिम र दक्षता बढाउन सहयोग गर्नु।

  8. लागत नियन्त्रण गर्दै खानेकुरा र किचन अपरेशनको दक्षता सुनिश्चित गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन