| खाली पद | : | 2 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
आफ्नो स्वच्छतामा ध्यान दिने राम्रो खाना पकाउने कौशल सफाइ कायम राख्नु पाक कला र भान्साघर व्यवस्थापन सीपहरूआवश्यक ज्ञान:
भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान भारतीय भान्साको बारेमा ज्ञान चाइनिज परिकार सम्बन्धी ज्ञान कन्टिनेन्टल खानाको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।मासु, कुखुरा, माछा लगायतका नन–भेज सामग्रीको स्वच्छ रूपमा तयारी र काटछाँट गर्ने।
मेनु अनुसार स्वादिष्ट नन–भेज परिकारहरू समयमै पकाउने र प्रस्तुत गर्ने।
किचनमा सरसफाइ, हाइजिन र सुरक्षा मापदण्डहरू पालना गर्ने।
खानेकुरा स्टक (inventory) जाँच गर्ने र आवश्यक परे सामग्री अर्डरको सिफारिस गर्ने।
पकाउने उपकरणहरू सही तरिकाले प्रयोग र हेरचाह गर्ने।
खाना पकाउने प्रक्रियामा गुणस्तर नियन्त्रणमा ध्यान दिने।
किचन टिमसँग समन्वय गरी सुचारु रूपमा काम सञ्चालन गर्ने।
ग्राहकको स्वाद तथा विशेष आवश्यकताका अनुसार परिकारमा परिमार्जन गर्ने।