This Job Has expired
All Rounder Cook
Madhuban Ageno Kitchen

अन्तिम मिति:   2025 Sep 24

खाली पद : 1 people
स्थान : Gongabu Near Bigmart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

आधारभूत खाना तयारी कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता खाद्य सुरक्षा र स्वच्छता आफ्नो स्वच्छतामा ध्यान दिने खाना पकाउनको लागि खाना तयार गर्ने खाना पकाउने प्रविधिहरू

आवश्यक ज्ञान:

थाकली पकाउने बारे ज्ञान नेपाली खाना बनाउन सम्बन्धी ज्ञान Traditional village type cooking Achar in silauto Cooking in traditionl organic type Sukuti in aago

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. अचार, सिलौटो (traditional stone grinder) मा तयार हुने परिकारहरूलाई नयाँ स्वादसहित प्रस्तुत गर्ने।

  2. स्थानीय उत्पादन (local production) र organic सामग्री प्रयोग गरेर स्वास्थ्यप्रद खाना तयार गर्ने।

  3. परम्परागत नेवारी, पहाडी, हिमाली परिकारहरूमा नवीनता ल्याउने।

  4. आगो (wood fire / charcoal) को स्वाद दिने परिकारहरूमा विशेषता देखाउने।

  5. सुकुटी (dry meat) आधारित परिकारलाई आधुनिक presentation मा प्रस्तुत गर्ने।

  6. Kitchen टीमलाई नेतृत्व गर्ने र खाना पकाउने गुणस्तरमा निरन्तरता ल्याउने।

  7. Menu planning, cost control र hygiene मापदण्ड पालना गर्ने।

  8. ग्राहकको स्वादअनुसार traditional र modern fusion खाना तयार गर्ने।

    ✅ नोट:

    👉Duty Hours: १०–१२ घण्टा (Shiftwise Duty)

    👉फाइदा (Benefit): केवल खानपान सुविधा उपलब्ध


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन