Head Chef
Nori cafe

अन्तिम मिति:   2025 Jun 18

खाली पद : 1 people
स्थान : Thapathali, Lalitpur, Bagmati Province
तलब :
NRs. 30,000.00 - 45,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा आधारभूत खाना तयारी कौशल खाना र पेय सेवाको राम्रो ज्ञान कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण

हाम्रो खाना मुख्य रूपमा English breakfast र lunch मा विशेषीकृत हुन्छ, साथै केही snacks पनि रहनेछ। Café मा काम गरेको अनुभव भएको स्टाफलाई प्राथमिकता दिइनेछ।

हामीलाई इमान्दार र जोशिलो शेफ चाहिएको छ जो धेरैजना नभएको होस्, लामो समय हामीसँगै केही बनाउन तयार होस्, र विदेश जाने योजना नभएको होस्। उहाँ आफ्नो कामप्रति वास्तवमै रुचि राख्ने, नयाँ कुरा सिक्न डर नमान्ने, फूड ट्रेन्डहरूमा ढल्न सक्ने र मेहनत गर्न तयार हुनु आवश्यक छ

शेफले café आधारित मेनु विकास, फूड कस्टिङ, र त्यहाँसँग सम्बन्धित अन्य सीपहरू पनि जान्नुपर्नेछ

  • English breakfast र lunch मा विशेष योग्यता हुन

  • Menu development (विशेष गरी क्याफे आधारित) गर्न सक्ने क्षमता

  • फूड कस्टिङ (food costing) र kitchen budgeting मा अनुभव हुन

  • नयाँ परिकारहरू तयार गर्न र फूड ट्रेन्डहरू अपनाउन इच्छुक हुन

  • इमान्दार, भरोसायोग्य र टिम प्लेयर हुन

  • क्याफे वातावरणमा काम गरेको अनुभव हुनु (प्राथमिकता दिइनेछ)

  • किचन स्टाफको नेतृत्व गर्न सक्ने र आवश्यक तालिम दिन सक्ने क्षमता हुन

  • सफा, व्यवस्थित र हाइजिनमा ध्यान दिने व्यवहार हुन

  • सक्रिय सोच राख्ने र समस्या समाधान गर्न सक्ने व्यक्ति हुन

  • लामो समयसम्म सँगै काम गर्न इच्छुक र विदेश जान चाहना नभएको हुन

  • कामप्रति उत्साह, सजिलोसँग घुलमिल हुने र सकारात्मक सोच राख्ने हुन

  • अत्यावश्यक समय मा अतिरिक्त घण्टा काम गर्न तयार हुन



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन