This Job Has expired
Head Chef
Binayak Sports Complex

अन्तिम मिति:   2025 Jun 06

खाली पद : 1 people
स्थान : Dolahiti, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता खाना पकाउने खुबी भएको कामको शुद्धतामा उच्च स्तर भएको खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

. भान्सा व्यवस्थापन – सम्पूर्ण भान्साको कार्य सञ्चालन, अनुगमन र व्यवस्थापन गर्न

२. मेनु योजना बनाउने – स्वाद, पोषण र लागतका आधारमा नयाँ परिकारहरू डिजाइन गर्ने र मेनु तयार गर्न

३. खाना पकाउने – विशेष परिकारहरू आफैं पकाउने र अन्य शेफ तथा कुकलाई निर्देशन दिन

४. खाद्य गुणस्तर नियन्त्रण – पकाइएको खाना स्वादिलो, सफा र उच्च गुणस्तरको सुनिश्चित गर्न

५. खाद्य सुरक्षा तथा सरसफाइ – किचन सफा राख्ने, स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरू पालन गर्न

६. स्टाफ व्यवस्थापन – कुक, सहायक तथा अन्य किचन स्टाफको तालमेल, तालिम र मूल्याङ्कन गर्न

७. खाद्य सामग्रीको व्यवस्थापन – आवश्यक कच्चा पदार्थहरूको खरिद, भण्डारण र प्रयोगको निगरानी गर्न

८. लागत नियन्त्रण – खाना पकाउने लागतको हिसाब राख्ने र न्यून लागतमा उच्च गुणस्तर प्रदान गर्न

९. ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने – ग्राहकको प्रतिक्रिया बुझ्ने र सेवामा सुधार गर्न

१०. इभेन्ट र विशेष अवसरका मेनुहरू तयार गर्ने – पार्टी, विवाह, उत्सव आदि विशेष अवसरको लागि विशेष परिकार तयार गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन