This Job Has expired
Head Bartender
ALCHEMIST PUB

अन्तिम मिति:   2026 Jun 15

खाली पद : 1 people
स्थान : Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल बार्टेन्डिङ कौशल बारटेंडरको ज्ञान उत्कृष्ट संचार कौशल बारटेंडिङ विशेषज्ञता बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Knowledge about bartending Knowledge about barista and bartender बारटेनिङ प्रविधिहरू र विधिहरू

सुविधाहरू:

वार्षिक बोनस दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. बारको दैनिक सञ्चालन तथा व्यवस्थापन गर्ने।

  2. विभिन्न प्रकारका मोकटेल, ककटेल तथा अन्य पेय पदार्थहरू गुणस्तरीय रूपमा तयार गर्ने।

  3. बारका कर्मचारीहरूको कार्य विभाजन, निर्देशन तथा सुपरिवेक्षण गर्ने।

  4. पेय पदार्थ तथा बार सामग्रीहरूको स्टक व्यवस्थापन गर्ने।

  5. ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी सन्तुष्टि सुनिश्चित गर्ने।

  6. बार क्षेत्रको सरसफाइ तथा स्वच्छता मापदण्ड पालना गराउने।

  7. नयाँ पेय पदार्थ तथा मेनु विकासमा सहयोग गर्ने।

  8. बिक्री तथा खर्चसम्बन्धी रेकर्डहरू व्यवस्थित राख्ने।

  9. खाद्य तथा पेय सुरक्षा सम्बन्धी नियमहरू पालना गर्ने।

  10. आवश्यक परेमा अन्य विभागहरूसँग समन्वय गरी कार्य सञ्चालन गर्ने।

नोट: कार्य समय: दिउँसो २:०० बजेदेखि राति ११:०० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन