| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
8 Class Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता नेतृत्व र टोली व्यवस्थापन ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता Strong knowledge of mixology and beverages Creativity in cocktail preparation Inventory and stock management skills व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
Cash handling and billing knowledge Knowledge of hygiene and safety standardsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबबारको सम्पूर्ण सञ्चालनको निगरानी गर्ने र सेवा सुचारु रूपमा सुनिश्चित गर्ने
विभिन्न प्रकारका अल्कोहोलिक र नन-अल्कोहोलिक पेय पदार्थहरू तयार गर्ने र सर्भ गर्ने
नयाँ ककटेल रेसिपी विकास गर्ने तथा ड्रिंक मेनु अपडेट गर्ने
बार स्टाफ तथा बार हेल्परलाई प्रशिक्षण दिने र सुपरभाइज गर्ने
बारको स्टक तथा सामग्रीको व्यवस्थापन गर्ने
बार क्षेत्र तथा उपकरणहरूको सरसफाइ र स्वच्छता कायम राख्ने
ग्राहक सेवा स्तरको निगरानी गर्ने र अतिथि सन्तुष्टि सुनिश्चित गर्ने
ग्राहकका गुनासोहरू समाधान गर्ने
बारको बिक्री, नगद व्यवस्थापन तथा दैनिक रिपोर्ट तयार गर्ने
मदिरा सेवा सम्बन्धी नियम तथा सुरक्षा मापदण्ड पालना गर्ने
व्यवस्थापन तथा किचन टिमसँग समन्वय गरी काम गर्ने
नोट:
ड्युटी समय १० घण्टा हुनेछ
विदेश जाने योजना भएका उम्मेदवारहरूलाई अन्तर्वार्तामा अनुमति दिइने छैन
कम्तीमा १–२ वर्ष काम गर्न प्रतिबद्ध (committed) हुनुपर्नेछ