| खाली पद | : | 1 people |
| स्थान | : | Fulbarigate Goldhunga, Tarakeshwor, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
नेतृत्व क्षमता नेतृत्व गर्ने क्षमता हुनुपर्छ बलियो कार्य र समय व्यवस्थापन क्षमता धेरै काम एक साथ गर्न सक्ने खुबी बरिस्ता ज्ञानआवश्यक ज्ञान:
बारिस्टाको जिम्मेवारी बारे जानकारी कामको निरीक्षण गर्ने बारे ज्ञान कफी बीन ज्ञान कफी लाटे बनाउने सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछव्यस्त समय (Rush Hour) लाई सहज रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता।
समयमा कार्यालय/काममा उपस्थित हुने (Punctual)।
क्याफे/कफी स्टेसनको दैनिक अपरेशन सञ्चालन गर्ने (Operational Skills)।
उपकरणहरूको मर्मतसम्भार गरी कार्यदक्षता र सुरक्षा सुनिश्चित गर्नु (Equipment Maintenance for Efficiency and Safety)।
कार्यस्थानको सफाई र व्यवस्थापन कायम राख्नु (Organization and Cleanliness)।
ग्राहक सेवा र संचारमा दक्षता (Customer Service and Communication)।
समय व्यवस्थापन मार्फत कार्यक्षमता सुनिश्चित गर्नु (Time Management for Efficiency)।
कफी सम्बन्धी प्राविधिक ज्ञान र दक्षता (Technical Skills and Coffee Knowledge)।
POS सिस्टम (Point of Sale System) सञ्चालन गर्ने क्षमता।
नोट:
👉कार्य समय: १० घण्टा
👉फाइदा: खाना र बसाइको सुविधा उपलब्ध