Handy Man
Daffodil Public School

अन्तिम मिति:   2026 Jul 23

खाली पद : 1 people
स्थान : Nayapati, Gokarneshwor, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

कामको शुद्धतामा उच्च स्तर भएको Technician Knowledge समस्या समाधान गर्ने सीप प्राविधिक सीपको ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता उत्कृष्ट समय व्यवस्थापन कौशल स्वतन्त्र रूपमा काम गर्ने क्षमता विद्युतीय तार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार दयालु र सहयोगी स्वभाबको विश्वसनीयता वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान knowledge about helping in kitchen activities कार्पेन्ट्री सम्बन्धी ज्ञान knowledge about painting

सुविधाहरू:

दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण

हामी विभिन्न मर्मत तथा सहयोगी कार्य गर्न सक्ने मेहनती र जिम्मेवार ह्यान्डीम्यान खोजिरहेका छौं।

मुख्य जिम्मेवारीहरू:

  1. सामान्य प्लम्बिङ तथा विद्युतीय (Wiring) मर्मत।

  2. किचनका साना–ठूला मर्मत कार्य।

  3. पेन्टिङ तथा कार्पेन्ट्री सम्बन्धी काम।

  4. सरसफाइ तथा अन्य आवश्यक सहयोगी कार्य।

  5. आवश्यक परेको बेला अन्य विविध प्राविधिक कामहरू।

आवश्यक योग्यता:

  1. प्लम्बिङ, विद्युतीय तार जडान (वायरिङ), भान्सासम्बन्धी काम, पेन्टिङ, काठको काम (कार्पेन्ट्री), सरसफाइ तथा अन्य विविध मर्मत र सहयोगी कार्यहरू गर्न सक्ने व्यक्ति।

नोट: ड्युटी समय बिहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म

विशेष सुविधा: एक वर्ष सेवा पूरा गरेपछि कर्मचारीको एक जना छोराछोरीले विद्यालयमा पूर्ण छात्रवृत्ति (फिस, पोशाक र पुस्तक सहित) पाउनेछन्।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन