| खाली पद | : | 4 people |
| स्थान | : | Inside Kathmandu Valley, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल knowledge of hair types beard shaving skillls Facial Highlight keratin perms skilla Hair styling and cuttingव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
केश-सजावट/हेयर स्टाइलिङ्ग सम्बन्धी ज्ञानसुविधाहरू:
प्रोत्साहन भत्ता बस्ने सुविधा अनुभवको आधारमा प्रतिस्पर्धी तलबसबै प्रकारका हेयरकट र दाह्री सेभ गर्ने सेवा प्रदान गर्ने
फेशियल, हाइलाइट, केराटिन, पर्म्स जस्ता सेवाहरू गर्ने
ग्राहकको आवश्यकता बुझेर उपयुक्त हेयरस्टाइल र ट्रीटमेन्ट सिफारिस गर्ने
कपाल काट्ने, ट्रिम गर्ने तथा स्टाइलिङ गर्ने
हेयर कलर, हाइलाइट, बालायाज (Balayage) लगायत केमिकल ट्रीटमेन्ट गर्ने
केराटिन, हेयर स्पा, स्मूदिङ, कन्डिसनिङ जस्ता हेयर ट्रीटमेन्ट प्रदान गर्ने
प्रयोग गरिने उपकरण, कार्यस्थल तथा सैलुन क्षेत्र सफा र स्वच्छ राख्ने
ग्राहकलाई उपयुक्त हेयर केयर प्रोडक्ट र पछि गर्ने हेरचाह (aftercare) बारे सुझाव दिने
नयाँ ट्रेन्ड, प्रविधि र प्रोडक्टबारे अपडेट रहिरहने
ग्राहकको अपोइन्टमेन्ट व्यवस्थापन गर्ने र समयमा सेवा दिने
ग्राहकसँग राम्रो सम्बन्ध कायम गरी पुनः आउने वातावरण बनाउने