This Job Has expired
Hair Dresser
Revamp Hair, Beauty and Spa

अन्तिम मिति:   2025 Jul 04

खाली पद : 1 people
स्थान : Mulpani, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल कामको शुद्धतामा उच्च स्तर भएको कपाल काट्ने Hair styling and cutting knowledge of hair types केश सज्जा उपकरणहरू प्रयोगमा विशेषज्ञता

व्यक्तिगत गुणहरू:

ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

कामप्रति दीर्घकालीन प्रतिबद्धता आवश्यक छ Maintain salon hygiene and equipment standards Perform professional hair coloring services Consult clients on suitable hair colors and styles Chemical and Color Specialist

सुविधाहरू:

प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकास र उन्नति को लागी अवसर मिल्ने अनुभवको आधारमा प्रतिस्पर्धी तलब तालिम र विकासको अवसर
कामको विवरण
  1. Perform professional hair coloring services (highlights, balayage, ombre, root touch-ups, etc.).

  2. Expertly apply chemical treatments (keratin smoothing, hair straightening, perms, etc.).

  3. Consult clients on suitable hair colors/styles based on skin tone, hair type, and preferences.

  4. Educate clients on aftercare using recommended hair care products.

  5. Maintain salon hygiene and equipment standards.

  6. Minimum 1 year of proven experience in chemical treatments & hair coloring.

  7. In-depth knowledge of current hair trends, techniques, and products.

  8. Strong customer service and communication skills.

  9. Ability to work in a team environment.


  1. ग्राहकहरूलाई हेयर कलर, हाइलाइट्स, बालायेज, ओम्ब्रे, र अन्य रासायनिक उपचारहरू प्रदान गर्ने।

  2. केराटिन उपचार, हेयर स्मूथिंग, र अन्य हेयर स्टाइलिङ्ग सेवाहरू सञ्चालन गर्ने।

  3. ग्राहकको हेयर टाइप, स्किन टोन, र मनपर्ने अनुसार उपयुक्त हेयर ट्रिटमेन्ट सुझाव दिने।

  4. हेयर केयर उत्पादहरूको प्रयोग गरी ग्राहकहरूलाई हेयर मेन्टेनेन्स सम्बन्धी जानकारी दिने।

  5. स्यालनको स्वच्छता र सजावटको ध्यान राख्ने। आवश्यक योग्यता:

  6. हेयर ड्रेसिङ्गमा न्यूनतम १ वर्षको अनुभव (रसायन र रंगहरूमा विशेषज्ञता भएको)।

  7. हेयर केयर ट्रेन्ड, नयाँ टेक्निक, र उत्पादहरूको ज्ञान।

  8. उत्कृष्ट ग्राहक सेवा र कम्युनिकेसन स्किल।

  9. टोलीमा काम गर्न सक्ने क्षमता।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन