This Job Has expired
House Maid
Power Gym

अन्तिम मिति:   2025 Dec 05

खाली पद : 1 people
स्थान : Lubhu, Mahalaxmi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम सद्भाव सिक्न इच्छुक सहानुभूति

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण

घरभित्रको सफाइ, झाडु–कुचो, पुछ्ने, बर्तन माझ्ने लगायत दैनिक सरसफाइका काम जिम्मेवारीपूर्वक गर्ने।

परिवारका लागि खाना पकाउने, नास्ता तयार गर्ने र आधारभूत किचेन व्यवस्थापन गर्ने।

कोठा, किचेन, लिभिङ एरिया तथा बाथरूम सफा र व्यवस्थित राख्ने।

परिवारका सदस्यहरूले दिएको दैनिकी सम्बन्धी निर्देशन अनुसार समयमै काम पूरा गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन