This Job Has expired
Guest Relation Officer
Tumbahalaya PVT.LTD

अन्तिम मिति:   2022 Jul 14

खाली पद : 1 people
स्थान : Patan Tumbahal, Lalitpur, Bagmati Province
तलब :
NRs. 12,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Customer service Management coffee making

व्यक्तिगत गुणहरू:

Good communication skills. Attractive Presentable

कार्य मानकहरू:

Coffee Maker Polite Reliable

सुविधाहरू:

As per Company Agreement
कामको विवरण
  • काउन्टरमा बसेर काम गर्नु पर्ने

    चिया कफी बनाउनु पर्ने

    सर्भ गर्नु पर्ने

    पैसा को हिसाब किताब राख्नु पर्ने

    स्यान्दविच बनाउनु पर्ने

    काम गर्नु पर्ने समय दिउसो १ बजे देखी राती ९ बजे सम्म

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन