| खाली पद | : | 1 people |
| स्थान | : | Nagarkot, Mandandeupur, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता लचिलो ग्राहक केन्द्रितव्यक्तिगत गुणहरू:
इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको कामको दबाबको सामना गर्न सक्षम भएको दबाब र भिन्न भिन्न काम गर्न सक्ने राम्रो शारीरिक शक्ति र सहनशक्ति तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता१. भित्र तथा बाहिर सरसफाई गर्ने
२. बगैचा र चौरको मर्मत सम्हार गर्ने
३. चिया/कफी सेवा गर्ने
४. कम्पनीमा आवश्यक पर्ने कार्यहरु जिम्मेवारी पु्र्वक पुरा गर्ने
५. मैदानमा भएका सबै उपकरणहरूको हेरचाह गर्ने
६. फोहरमैलाको उचित व्यवस्थापनमा सहयोगी भुमिका निभाउने
७. पार्किंग गर्ने ठाउँहरूको व्यवस्थापन गर्ने
८. उपयुक्त सुरक्षा निर्देशिका तथा प्रक्रियाहरू पालन गर्ने